स्तन क्यान्सर पीडित दुर्गामाया ठकुरीले सहयोगको रकम लिदै
पुनःजानकारी!
आखिर बांच्ने कसलाई पो रहर हुँदैन र?
र तपाइँहाम्रो सहयोगले कसैको आयु लम्बिन्छ भने किन सक्दो सहयोग नगर्ने हैन त? यहि भावनाको फलस्वरूप हाम्रो यो अभियान सम्पन्न भएको बारे सम्पुर्ण हङकङवासीमा जानकारी गराउँछौं।
स्तन क्यान्सर जस्तो प्राणघातक रोग लागेर जीवन मृत्युसंग जुझिरहेकी दुर्गामाया ठकुरीको लागि उपचार रकम जुटाउनको लागि फेसबुकद्वारा चलाईएको सहयोग अभियानले सार्थकता पाएको उदाहरण स्वरुप आज पिडित दुर्गामाया ठकुरिको हातमा सो रकम बुझाईएको छ।
सहयोग रकम: "दुईलाख छब्बीस हजार पाँचसय रुपैयाँ"
( 226,500.00 Nepali currency)
($16,415. HKD) बुझाईएको थियो।
हेर्नुस् तस्वीरमा!
स्तन क्यान्सर पीडित दुर्गामाया ठकुरीले सहयोगको रकम लिदै। र सहृदयी मनकि धनि गायिका: मिना राई बिरामिलाई सहयोग रकम हस्तान्तरण गर्नु हुँदै।
बिमारिको आर्थिक अवस्था बारे हामी अवगत थियौं र मानवीयताको नाताले सबै मिलेर सक्दो सहयोग गरौं भन्ने हङकङवासी दिदिबहिनी तथा दाजुभाइहरुको चाहनाले गर्दा आज हामिले बिमारिको घाउमा सहानुभूति र सहयोगको मलम लगाउन सफल भएका छौं।
हङकङमा बसेर परोपकारि मन र दयालु हृदय बोकेर रोगी दुखी र आपतमा परेकालाई सदैव सहयोगको लागि तत्पर रहनु हुने ब्यक्तित्वहरु क्रमशः
पत्रकारज्युहरु:
१:तुल्सिराज राना मगर
२: मगेन्द्र राई
३:काजी गुरुङ
तथा दिन दुखिको र गरिबको सहयोगको लागि सधैं तत्पर रहनुहुने दाजुद्वय र सिस।
क्रमशः
१: नरेन्द्र गुरुङ
२: जय चाम्लिङ
३ : गायिका मिना राई (नेपाल)
यहाँहरु लगायत सहयोग दान गरि बिमारिको दु:खमा साथ दिई सहयोग रकम संकलन गरि साथ दिनुहुने सम्पुर्ण सहयोग दताहरुलाई हृदय देखि आभार टक्र्याउन चाहन्छौं।भबिस्यमा पनि आपत विपत परेका दिनदुखिहरुको लागि सहयोग गर्न सकौं यहि कामना!
विषेश धन्यवाद: गायिका मिना राई सिसलाई दिन चाहन्छौं।किन भने हामिले संकलन गरेको रकम लगेर आफ्नो अमुल्य समय र सहयोगले साथ दिएर हामिलाई साथ दिनु भएको हुँदा वहाँ आभारको पात्र हुनुहुन्छ।
र अन्त्यमा!
बिमारिको सिघ्र स्वास्थलाभको कामना।उपचार सफल रहोस्।
धन्यवाद!
जय चाम्लिङ
जुनु राना मगर
*********
थप: युट्युब भिडियो पनि हेर्नुहोला।
https://m.youtube.com/watch?v=DFLzc96V2eE

Leave a Comment