गायेक सगुन अाङ्देम्बे एल्बम किन


एल्बम – किन ?
गायक - सगुन आङ्देम्बे (आङसराङ् - ५)
शब्द/सँगीत - राज चाम्लिङ (लुङ्फाबुङ)
मोडलहरु - सगुन आङ्देम्बे (आङसराङ् - ५) नेहा आङ्देम्बे
(आङसराङ् - ६) अनिल शंकर ।
भनिन्छ नि, गीत, संगीत विनाको जीवन
कल्पना पनि गर्न सकिन्न,गीत, संगीतले
हाम्रो जीवनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ,
आज तिनै गीत, संगीतको प्रशङ्ग लाई जोर्दै स्थानीय
आङसराङे नव प्रतिभा सगुन आङ्देम्बे लिम्बुको म्यूजीक
भिडियो सार्वजनिक भएको यहाँहरु समक्ष
जानकारी गराँछु, हुन त स्थानीय आङसराङे
कलाकारहरुको थुप्रै गीत, म्यूजीक भिडियोहरु तपाई
हामी माझ सार्वजनिक भइ सकेका छन् भने केहि हुने क्रम
मा छन्,सबै गीत भिडियोहरु ले आ-आफ्नै
विशेसता बोकेका छन् अन्तत तिनै मौलिकता,
अनि विशेसताको बावजुद एउँटा छुट्टै पहिचान यस
भिज्जलमा दृष्य अवलोकन् गर्न सकिन्छ

No comments

Powered by Blogger.